पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईले भाइटीका लगाएका छन् ।
उनले भाइटीका लगाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
संयुक्त परिवारमा रमाइलो भाइटीका भएको उनले जनाएका छन् ।
संयुक्त परिवारमा रमाइलो भाइटीका। दिदीबहिनी र दाज्यूभाइहरू वीच प्रेम,सद्भाव आदानप्रदान गर्ने महत्वपूर्ण सांस्कृतिक अवसर! pic.twitter.com/aRJtqDKMCY
— Baburam Bhattarai (@brb1954) October 27, 2022