०२ साउन २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कात्तिक १२, २०७९
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    

शनिवार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ । राष्ट्र बैंकले युरो एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरेको छ । 

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । 

हेर्नुहोस् शनिवारका लागि विदेशी मुद्राको विनियम दर 

salt training

कमेन्ट गर्नुहोस्