३१ असार २०८३, बुधबार

निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण, कहाँ को [सूचीसहित]

कात्तिक १२, २०७९
निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण, कहाँ को [सूचीसहित]

सत्ता गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने  निर्णय गरेको छ । 

बिहीबार अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनका अध्यक्ष गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी बन्ने निर्णय गरेको छ । 

यसैगरी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु अवको एक हप्ताभित्रमा आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत बन्नेलगायतका निर्णय पनि बैठकले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्