०५ साउन २०८३, मंगलबार

शेरधन राईले जारी गरे श्वेतपत्र : भाेजपुरमा करीब ५ अर्ब बढी बजेट ल्याएको दाबी [श्वेतपत्रसहित]

कात्तिक १३, २०७९
शेरधन राईले जारी गरे श्वेतपत्र : भाेजपुरमा करीब ५ अर्ब बढी बजेट ल्याएको दाबी [श्वेतपत्रसहित]

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र जारी गरेका छन् । आफूले साढे ३ वर्ष मुख्यमन्त्री र बाँकी अवधि प्रदेश सभा सदस्यको रुपमा रहँदा जिल्लामा भित्र्याएको बजेट तथा कार्यक्रमको विवरण समेटेर श्वेतपत्र जारी गरेका हुन् । 

उक्त अवधिमा भोजपुरको विकासका लागि कूल ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रुपैयाँ जिल्लाको विकासका लागि विनियोजन गरेको उनले श्वेतपत्रमा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्