१२ असार २०८३, शुक्रबार

छठपूजा गर्न जनकपुर पुगिन् आरजु राणा

कात्तिक १३, २०७९
छठपूजा गर्न जनकपुर पुगिन् आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा आइतबार छठपूजाका लागि जनकपुर पुगेकी छन् । उनले गंगा सागरमा छठपूजा गरेकी हुन् । 
सामाजिक सञ्जालमार्फत राणाले गंगा सागरमा छठपूजा गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएकी छन् । 

‘जनकपुरको गंगा सागरमा छठपूजा गर्न पाउदा हर्षित भएको छु। जय छठी माई’, उनले भनेकी छन् । प्रधानमन्त्री देउवाले भने  थापाथली पुगेर छठको पूजा आराधना गरे । 

salt training

कमेन्ट गर्नुहोस्