३० असार २०८३, मंगलबार

फराकिलो जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा

कात्तिक १४, २०७९
फराकिलो जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा

 इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ५-० गोल अन्तरले हराएको हो ।

यस जीतसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले १२ खेलमा ३१ अंक जोडेको छ ।

फरेस्ट ९ अंक जोडेर पुछारमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्