२८ जेठ २०८३, बिहीबार
बलात्कारको अभियोग

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

कात्तिक १८, २०७९
सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान
फाइल फोटो

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सन्दीपमाथि काठमाडौंको एक होटलमा लगेर नाबालिक बलात्कार गरेको अभियोग छ । अदालतसँग सन्दीपले आरोपका सम्बन्धमा इन्कारी बयान दिएका थिए ।

अदालतको आदेशसँगै अब सन्दीप मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामै रहनुपर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्