३२ असार २०८३, बिहीबार

प्रसिद्ध धार्मिकस्थलमा लागेको डिग्रमेला

कात्तिक २२, २०७९
प्रसिद्ध धार्मिकस्थलमा लागेको डिग्रमेला

कर्णाली प्रदेशको प्रशिद्ध धार्मिकस्थलमा लागेको डिग्रमेलामा सहभागीहरू । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा रहेको डिग्रे साइकुमारी भगवतीको मन्दिरमा प्रत्यक वर्ष पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ । तस्वीर : परिचन्द्र खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्