१० साउन २०८३, आइतबार

सुदूरपश्चिममा ५.७ म्याग्निच्युडको भूकम्प

कात्तिक २२, २०७९
सुदूरपश्चिममा ५.७ म्याग्निच्युडको भूकम्प

सुदूरपश्चिममा मंगलबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । 
राति ९ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का सुदरपश्चिम र आसपासका जिल्लाहरुमा महसुश भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्