![बीमा प्राधिकरणले प्रकाशन गर्यो लिखित परीक्षाको नतिजा [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Beema_Pradhikaran_WlWXvp14Z9.jpg)
नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।
बीमा प्राधिकरण तत्कालिन बीमा समिति हो ।
मंगलवारमात्रै समिति प्राधिकरणमा रुपान्तरण भएको हो ।
हेर्नुहोस् सूचना
