44 shares
कञ्चनपुरको झलारी बजारमा बिहानीको झिसमिसेमै सुरक्षागस्तीमा निस्केका म्यादी प्रहरी ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाका लागि म्यादी प्रहरी नियुक्त गरिएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस