०९ असार २०८३, मंगलबार

काठमाडौँको होटलमा पत्रकार अधिकारी मृत फेला

कात्तिक २३, २०७९
काठमाडौँको होटलमा पत्रकार अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो । 

salt training

कमेन्ट गर्नुहोस्