२२ जेठ २०८३, शुक्रबार

यस्तो भिडियो भाइरल भएको थियो यी नायिकाको

कात्तिक २०, २०७४
यस्तो भिडियो भाइरल भएको थियो यी नायिकाको

हंसिका मोटवानीको जन्म ९ अगस्ट १९९१ मा भएको थियो । उनले आफ्नो करियर निकै कम उमेरमा शुरु गरेकी थिइन् । २००४ मा उनी १३ वर्षकी उमेरमा सीरियल शाका लाका बूम बूममा देखिएकी थिइन् ।

२००३ मा आएको फिल्म कोइ मिल गयामा हंसिका मोटवानीले बाल कलाकारको भूमिका निभएकी थिइन् । २००७ मा फिल्म आपका सूरुरमा हिमेश रेशमियाका साथ देखिएपछि उनी चर्चामा आएकी थिइन् ।

दुई वर्ष पहिला एक भिडियो भाइरल भएको थियो जसमा एक युवती बाथरुममा नुहाइरहेकी देखिएकी थिइन् । यो भिडियो हंसिका मोटवानीको भएको बताइएको थियो । तर यो स्पस्ट भएको छैनकी भिडियोमा नग्न अवस्थामा देखिएकी हंसिका हुन् की अरु कोही ।

उनी अब मलयाली फिल्ममा डेव्यु गरिरहेकी छिन् । जहाँ हंसिका मलयामी फिल्म विलेनमा देखिने वाली छिन् । यसमा दक्षिणको मुख्य भूमिका मोहनलाल पनि छन् । यो फिल्म सेप्टेम्बरमा आउने छ ।

हंसिका १६ वर्षको उमेरमा तेलुगु फिल्म देसामुटुरुमा देखिएकी थिइन् । हंसिकाको आमाको इच्छा थियोकी हंसिका फिल्ममा आउन् । यही कारण हंसिका निकै कम उमेरमा अभिनयमा आएकी थिइन् ।

उमेर भन्दा ठूली देखिनका लागि हंसिकाले प्लास्टिक सर्जरी मार्फत स्तनलाई ठूलो बनाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्