१३ असार २०८३, शनिबार

५ पतिकी पत्नीको छैठौंसँग ‘लभ’ चक्कर !

कात्तिक २६, २०७९
५ पतिकी पत्नीको छैठौंसँग ‘लभ’ चक्कर !

लगातार ५ पुरुषसँग विवाह गरेकी एक महिलाले छैठौंसँग ‘लभ’ शुरू गरेकी छन् ।

ब्रिटेनकी एमिली हनेले सम्बन्धविच्छेद विना नै ५ पुरुषसँग विवाह गरिसकेकी थिइन् । जसले गर्दा उनले जेल समेत जानुपरेको थियो ।

अब उनी छैठौंसँग लभ चक्करमा परेकी छन् । अस्पतालमा भेटिएका ४३ वर्षीय वेन हार्पर र एमिलीले एकअर्कालाई मन पराएका थिए ।

४३ वर्षीया एमिलीले ५ पतिमध्ये कसैसँग पनि सम्बन्धविच्छेद गरेकी छैनन् । १८ वर्षको उमेरमा उनले पहिलो विवाह गरेकी थिइन् तर ३ महिनापछि विवाहमा खटपट आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्