0 shares
काठमाडौंको पुर्वीउत्तरी भेगमा अवस्थित शंखरापुर नगरपालिका–३ साँखुमा स्थानीयले गरेको आलुखेती । आलुको बोटमा फुलेको फूलले खेतको हरियाली वातावरणलाई सौन्दर्य थपेको छ । तस्वीर : हरिराम भेटुवाल/रासस