२६ असार २०८३, शुक्रबार

निर्वाचन आयोगद्वारा पुकार बमलाई जरिवाना

कात्तिक २६, २०७९
निर्वाचन आयोगद्वारा पुकार बमलाई जरिवाना

निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पुकार बमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै आयोगले उनलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो । 
उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्