
निर्देशक पीएस मिथरानको सुपरहिट जासूस थ्रिलर 'सरदार' ओटीटीमा रिलिज हुने भएको छ ।
कार्ती मुख्य भूमिकामा रहेको यो फिल्म नोभेम्बर १८ मा ओटीटीमा रिलिज हुने छ ।
तमिल र तेलुगु संस्करणको यस मनोरन्जनात्मक फिल्ममा राशी खन्ना पनि छन्।
राजिशा विजयन, चंकी पाण्डे र लैला मुख्य भूमिकामा छन् ।