१० साउन २०८३, आइतबार

नुवाकोटमा आमाछोरीको विभत्स हत्या

कात्तिक २८, २०७९
नुवाकोटमा आमाछोरीको विभत्स हत्या

नुवाकोटको दुप्चेश्वरमा सोमबार आमाछोरीको विभत्स हत्या भएको छ ।  दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुवै जनाको खुकुरी प्रहारबाट हत्या भएको जानकारी दिएको छ । आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको नुवाकोट प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्