१० साउन २०८३, आइतबार

लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित]

कात्तिक ३०, २०७९
लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित]

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक,  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो । 

आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुस् सूचना 

salt training

कमेन्ट गर्नुहोस्