२८ जेठ २०८३, बिहीबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

कात्तिक ३०, २०७९
बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्