०९ असार २०८३, मंगलबार

युद्ध हुने नै भयो ? चीनले डोक्लाममा सैनिक संख्या बढायो

कात्तिक २०, २०७४
युद्ध हुने नै भयो ? चीनले डोक्लाममा सैनिक संख्या बढायो

काठमाडौं, २६ साउन — डोक्लाममा भारतीय र चिनियाँ सेनाका बीच सात हप्तादेखि चलिरहेको गतिरोधका बीच चीनले सैनिकको संख्या बढाएको छ ।


दी इन्डियन एक्सप्रेसको खबर अनुसार चीनले डोक्लाममा ८० वटा त्रिपाल गाडेको छ । त्यहाँ अहिले ८०० जना चिनियाँ सैनिक भएपनि यो पूरा बटालियन नभएको अखबार लेख्छ ।

उता भारतले भने ३५० सैनिक विवादित क्षेत्रमा तैनाथ गरेको छ । भारतीय सैनिकहरू लगभग ३० त्रिपालमा बसिरहेका छन् ।

यसरी सैनिक संख्या बढाउँदा युद्ध चर्किने हो कि भनी आशंका व्यक्त गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्