२३ असार २०८३, मंगलबार

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन – ‘फास्ट बैंकिङ्ग’ सार्बजनिक

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन – ‘फास्ट बैंकिङ्ग’ सार्बजनिक

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक भएको छ ।

बुधवार काठमाडौंको एक होटलमा  कार्यक्रम आयोजना गरि फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्बजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप ) अनावरण गरी शुरूवात गरेका थिए । 

स्मार्ट चोइस टेक्नोलोजिजका  संचालक सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात भएको थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले  फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

 
 

salt training

कमेन्ट गर्नुहोस्