२७ असार २०८३, शनिबार

ट्रोलर्ससँग निशाना साँध्दै मलाइका !

मंसिर २, २०७९
ट्रोलर्ससँग निशाना साँध्दै मलाइका !

बलिउड अभिनेत्री मलाइका अरोराको फ्यान फलोइङ अत्याधिक छ ।

मलाइका यस्तो स्टार हुन्, जो आफ्नो हरेक काममा ट्रोल हुने गर्छिन् । 

मलाइकालाई पनि यो कुरा राम्ररी थाहा छ ।

उनी अहिले आफ्नो नयाँ शो लिएर आउँदैछिन्, जहाँ मलाइकाले ट्रोललाई जवाफ दिनेछिन् ।

यसको टिजर मलाइकाले आफ्नो इन्स्टाग्राम पेजमा पनि शेयर गरेकी छन् ।  

अभिनेत्रीले अब मलाइकाको वास्तविक अवतार हेर्न पाउने बताएकी छन् । 

शोको टिजर निकै रोचक छ ।  

salt training

कमेन्ट गर्नुहोस्