२६ असार २०८३, शुक्रबार

४ र ५ गते निजी प्रतिष्ठान र उद्योग कलकारखानामा समेत बिदा दिन सरकारको आग्रह

४ र ५ गते निजी प्रतिष्ठान र उद्योग कलकारखानामा समेत बिदा दिन सरकारको आग्रह

सरकारले मंसिर ४ र ५ गते उद्योग कलकारखाना, निजी प्रतिष्ठान र कार्यालयहरुमा समेत बिदा दिन आग्रह गरेको छ । गृह मन्त्रालयले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका सरोकारवाला निकायलाई बिहीबार पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । 

यसअघि मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार निजी क्षेत्रमा पनि बिदा दिन सरकारले भनेको हो । 

salt training

कमेन्ट गर्नुहोस्