०९ साउन २०८३, शनिबार

ललितपुर–३ को गठबन्धनको सम्पर्क कार्यालय अगाडि शङ्कास्पद वस्तु फेला

ललितपुर–३ को गठबन्धनको सम्पर्क कार्यालय अगाडि शङ्कास्पद वस्तु फेला

ललितपुर क्षेत्र नम्बर ३ मा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै शङ्कास्पद वस्तु नेपाली सेनाले नष्ट गरेको छ । 

शुक्रवार बिहान सार्वजनिक पार्कमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

खबर पाएसँगै प्रहरीले सेनालाई खबर गरेको थियो ।

त्यससँगै नेपाली सेनाको बम डिस्पोजल टिमले सो शङ्कास्पद वस्तु नस्ट गरेको हो ।

शंकास्पद वस्तु विष्फोटक पदार्थ नभई झुक्काउनका लागि राखिएको प्रेसर कुकर मात्रै भएको प्रहरीले जनाएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्