२१ असार २०८३, आइतबार

रणदीप हुड्डाको क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक, फिल्म कहिले आउला ?

मंसिर २, २०७९
रणदीप हुड्डाको क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक, फिल्म कहिले आउला ?

बलिउड अभिनेता रणदीप हुड्डाको एक्शन प्याक क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा रणदीपले पञ्जाबमा लागूऔषध तस्करीमा फसेका आफ्ना भाइलाई बचाउँदैछन्। 

एक मिनेट ४० सेकेण्डको ट्रेलरमा पञ्जाबको लागुऔषध तस्करीको कथा देखाइएको छ । 

सिरिजमा रणदीप गुरनाम सिंहको भूमिकामा छन् । 

रणदीप बाहेक काव्या थापर, दानिश सूद, केपी सिंह र गीता अग्रवाल जस्ता धेरै स्टार देखिनेछन् ।

यो सिरिज नेटफ्लिक्समा डिसेम्बर ९ देखि हिन्दी, पञ्जाबी र अंग्रेजीमा रिलिज हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्