०४ साउन २०८३, सोमबार

कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै रहेको मतदान केन्द्र

मंसिर २, २०७९
कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै रहेको मतदान केन्द्र

दाङको घोराही–१८ स्थित आधारभूत विद्यालय बेलघारीमा रहेको मतदान स्थलमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिलालाई जिम्मा दिइएको छ ।

२ वटा मतदान केन्द्र रहेको स्थलमा १ हजार ९२५ मतदाता रहेका छन् । तस्वीर :रञ्जिता अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्