०४ साउन २०८३, सोमबार

उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद

उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद

प्रहरीले महोत्तरीमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका विष्णु लामाको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ । क्षेत्र नम्बर–१  ‘ख’मा स्वतन्त्र उम्मेदवारी उनको गाडीबाट इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट सो रकम बरामद गरेको हो । 

महोत्तरीका एसपी कृष्ण पंगेनीले यसबारे अनुसन्धान भइरहेको बताए । लामाले माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्