१० साउन २०८३, आइतबार

कम्युनिष्ट पार्टीको होइन, एमाले राष्ट्रिय राजनीतिको मूलधारः ओली

कात्तिक २०, २०७४
कम्युनिष्ट पार्टीको होइन, एमाले राष्ट्रिय राजनीतिको मूलधारः ओली
काठमाडौं २६ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मात्र नभइ राष्ट्रिय राजनीतिको मूलधार रहेको दावी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित प्रवेश कार्याक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी संर्कीण राजनीति भन्दा माथि रहेको बताएका हुन् ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न बामपन्थी शक्ति नै लागि परेको बताए । ‘ती नामका बामपन्थी र कामका दक्षिण पन्थी हुन्’ उनले भने ।

कार्यक्रममा माओवादी केन्द्र लगायत विभिन्न दलका कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्