२४ असार २०८३, बुधबार

पेनाल्टीमा इक्वेडरले गर्यो विश्वकपमा पहिलो गोल

पेनाल्टीमा इक्वेडरले गर्यो विश्वकपमा पहिलो गोल

पेनाल्टीमा इक्वेडरले विश्वकपमा कतारविरुद्ध गोल गरेको छ । आइतबारदेखि सुरु भएको विश्वकपको उद्घाटद्द खेलमा कतारविरुद्ध इक्वेडरले पहिलो गोल गरेको हो । जुन विश्वकप २०२२ कै पहिलो गोल हो । 

 खेलको १६ औँ मिनेटमा एनर भ्यालेन्सियाले गोल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्