०४ साउन २०८३, सोमबार

चितवन २ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

चितवन २ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

आइतबार सम्पन्न मतदान अन्तर्गत चितवन २ को मतगणना सुरु गर्न सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।  बैठकमा प्रदेश र प्रतिनधिसभातर्फका दल र स्वतन्त्रका उम्मेदवारलाई प्रतिनिधिलाई उपस्थित हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचित गरेको छ । 
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ लगायतको उम्मेदवारी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्