
कास्कीको २ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीका उम्मेदवार माधवप्रसाद कंडेलले अग्रता लिएका छन् ।
कंडेलले १६२ मत ल्याउँदा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत पाएकी छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ११० मत पाएका छन् ।