०६ असार २०८३, शनिबार

अमेरिकाले धम्की दिएको विरोधमा दशौं हजार उत्तर कोरियाली सडकमा (फोटो फिचर)

कात्तिक २०, २०७४
अमेरिकाले धम्की दिएको विरोधमा दशौं हजार उत्तर कोरियाली सडकमा (फोटो फिचर)

काठमाडौं, २७  साउन– उत्तर कोरियालाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको विरोधमा राजधानी प्योङयाङमा भव्य -याली निकालेका छन् ।

दशौं हजार प्रदर्शनकारी किम इल सुङ स्क्वायर प्योङयाङमा भेलाभएर प्लेकार्ड र झण्डाहरु हल्लाएका थिए ।
सेता कपडा लगाएका प्रदर्शनकारीले राष्ट्रभक्ति प्रदर्शन गर्दै राष्ट्रिय झण्डा फहराएका थिए ।

यो प्रदर्शन संयुक्त राष्ट्र संघले नाकाबन्दीलाई थप कडाइ गरको केही दिनपछि गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरलाई देखाउनका लागि उत्तरमा आगो बालिदिने बताएका थिए ।

जसको विरोधमा उत्तरका जनताले राष्ट्रभक्ति प्रदर्शन गर्दै किम जोन उनलाई साथ दिएका छन् र अमेरिकालाई पाठ सिकाउनुपर्ने चेतावनी दिएका छन् ।





तस्वीर :डेलीमेलबाट

salt training

कमेन्ट गर्नुहोस्