२६ जेठ २०८३, मंगलबार

उपेन्द्र यादव र सीके राउत उम्मेदवार रहेको सप्तरी–२ को मतगणना शुरू

उपेन्द्र यादव र सीके राउत उम्मेदवार रहेको सप्तरी–२ को मतगणना शुरू

सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ ।

छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना शुरू भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जयप्रकाश ठाकुरबीच प्रस्तिपर्धा देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्