०४ असार २०८३, बिहीबार

बाँके–३ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

बाँके–३ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

बाँके क्षेत्र नम्बर–३ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ ।

जम्मा १२ सय ४८ मत गणना हुँदा एमालेका किस्मत कुमार कक्षपतिले ६०० मत पाएका छन् । 

नेपाली कांग्रेसका किशोरसिंह राठोरको पक्षमा ४०० मत परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्रनाथ शुक्लाले २४८ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्