१७ असार २०८३, बुधबार

कास्की २(१) मा राप्रपाको अग्रता

कास्की २(१) मा राप्रपाको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नम्बर २(१) मा राप्रपाले अग्रता बनाएको छ ।

राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले ६९२ मतका साथ अग्रता लिएका छन् ।

एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्