२२ जेठ २०८३, शुक्रबार
मतगणना

काठमाडौं–२ को प्रारम्भिक नतिजा : घण्टी र गठबन्धनको मत बराबर

काठमाडौं–२ को प्रारम्भिक नतिजा : घण्टी र गठबन्धनको मत बराबर

काठमाडौं–२ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । 

उक्त निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ ओनसरी धर्तीको पक्षमा २४ मत आएको छ । 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतले पनि २४ मत नै ल्याएकी छिन् । 

नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १९ मत पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्