२१ जेठ २०८३, बिहीबार

मकवानपुर–१ मा गठबन्धनको अग्रता, कमल थापा पछ्याउँदै

मकवानपुर–१ मा गठबन्धनको अग्रता, कमल थापा पछ्याउँदै

मकवानपुर–१ को मतगणनको प्रारम्भिक नतिजाअनुसार, गठबन्धनका उम्मेदवारले शुरुआती अग्रता लिएकी छन् ।  

क्षेत्र नम्बर–१ अन्तर्गत बागमती गाउँपालिकाको झुरझुरे बुथको १३ सय ३५ मत गन्दा गठबन्धनकी उम्मेदवार एवं काग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाले ७८६ मत प्राप्त गरेकी छिन् । 

एमालेको समर्थन पाएका कमल थापाले ३५० मत पाएका छन् । 

राप्रपाका दिपकबहादुर सिंहले ५० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाबहादुर थापाले २७ मत पाएका छन् । 

त्यसैगरी, हाम्रो नेपाली पार्टीका दिपेन्द्रचन्द ठकुरीले १ मत मात्रै पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्