१९ असार २०८३, शुक्रबार

मध्यपुरथिमिमा लायकू भैरव

कात्तिक २०, २०७४
मध्यपुरथिमिमा लायकू भैरव
मध्यपुरथिमिमा गाइजात्राको अवसरमा लायकू भैलः (लायकू भैरव) प्रदर्शनी गरिँदै । चार दशकअघिदेखि बन्द रहेको भैरब नाच तीन वर्ष अघिदेखि स्थानीय जनताको आर्थिक सहयोगमा गाइजात्राको भोलिपल्टदेखि चार दिनसम्म थिमिको विभिन्न टोलमा बेलुकी प्रदर्शनी गरिन्छ । भैरव नाचमा दुई भरव, दुई दाय्गी, एक ज्यापुगचाः रहन्छन् । तस्बिर ः रत्न श्रेष्ठ, रासस



salt training

कमेन्ट गर्नुहोस्