१७ असार २०८३, बुधबार

मोरङ-६ मा शेखरको अग्रता कायमै, पछ्याउँदै लालबाबु

मोरङ-६ मा शेखरको अग्रता कायमै, पछ्याउँदै लालबाबु

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर-६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । अहिले पौने ४ बजेसम्मको ताजा अपडेटअअनुसार कोइरालाले अग्रतालाई निरन्तरता दिएका छन् । 

६७१ मत गणना हुँदा कोइरालाले २९३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लालबाबु पण्डितले २३१ मतका साथ पछ्याइरहेका छन् । 

सोमबार दिउँसो ढिलो गरी मतगणना शुरू भएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्