१० साउन २०८३, आइतबार

ललितपुर–३ अपडेट : तोसिमाको अग्रता, पम्फा तेस्रो स्थानमा

ललितपुर–३ अपडेट : तोसिमाको अग्रता, पम्फा तेस्रो स्थानमा

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता लिएकी छन् । 

दिउँसो ३ः४५ बजेको मतपरिणामअनुसार, कार्कीले १४ सय ८२ मत पाएकी छिन् । 

नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १४  सय ४८ मत पाएका छन् । 

त्यसैगरी, सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं बहालवाला मन्त्री पम्फा भुसालले ९८८ मत पाएर तेस्रो स्थानमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्