१७ असार २०८३, बुधबार

कांग्रेसले प्रदेशमा पनि खाता खोल्यो : गुरुङ निर्वाचित

कांग्रेसले प्रदेशमा पनि खाता खोल्यो : गुरुङ निर्वाचित

मुस्ताङको प्रदेशसभा-१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजय भएका छन् । 

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजय भएका हुन् ।

गुरुङले १०४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्