
सप्तरी-१ को प्रारम्भिक मतगणनामा अग्रता लिएका डा. सीके राउतका दाइ जयकान्त राउत तेस्रोमा पुगेका छन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामदेव साह तेलीले ६९२ मत ल्याएर अग्रता कायम गरेका छन् भने जनता समाजवादी पार्टीका नवल किशोर साह सुडीले ४७८ मत ल्याएका छन् ।
त्यसैगरी जनमत पार्टीका राउतले ४४४ मत ल्याएका छन् ।