२५ जेठ २०८३, सोमबार

दाङ-२ मा शंकरभन्दा रेखा शर्मा ६०६ मतले अगाडि

दाङ-२ मा शंकरभन्दा रेखा शर्मा ६०६ मतले अगाडि

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छन् ।

उनले  नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ६०६ मतान्तरले पछाडि पार्दै लिड गरिरहेकी हुन् । 

चार हजार ४९६ मत गणना हुँदा शर्मा शर्माले दुई हजार १५४ र पोखरेलले एक हजार ४५८ मत प्राप्त गरेका छन् ।

यो अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार कृष्णबहादुर महराले जितेको क्षेत्र हो । त्यतिबेला पोखरेल प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्रीसम्म बनेका थिए । माओवादी उम्मेदवार शर्मा भने पूर्वमन्त्री हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्