
गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ । पहिलो २०० मत मतगणनाअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार अब्दुस सलाम मियाले १३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् । गोरखामा सोमबार साँझदेखि मात्रै मतगणना सुरु भएको हो ।