२३ असार २०८३, मंगलबार

राजेन्द्र महतोलाई पछि पार्दै महिन्द्र राय यादवको अग्रता

राजेन्द्र महतोलाई पछि पार्दै महिन्द्र राय यादवको अग्रता

सर्लाही २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष (माओवादी केन्द्रका तर्फबाट उम्मेदवार) महेन्द्र राय यादवले अग्रता बनाएका छन् । ११ सय मत गणना हुँदा यादवले ४२४ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ मत पाएका छन् । मतगणना जारी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्