२९ जेठ २०८३, शुक्रबार

नवलपरासी पूर्व-१ मा डा शशांक कोइरालाको अग्रता

नवलपरासी पूर्व-१ मा डा शशांक कोइरालाको अग्रता

नवलपरासी पूर्वको प्रतिनिधिसभा-१ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गरेका छन्। 

कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गरेका हुन्। साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गरेका छन् भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्