
रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र पार्टीका गणेश पौडेलले २ हजार २४४ मत ल्याउँदा पौडेलले १ हजार ९४४ मत पाएका छन् । घर चुनाव चिह्नका उम्मेदवार केशवबहादुर थापा मगरले १ हजार ४६१ मत पाएका छन् ।