१५ असार २०८३, सोमबार

नुवाकोटको दुई निर्वाचन क्षेत्रमा कसको कति मत ?

नुवाकोटको दुई निर्वाचन क्षेत्रमा कसको कति मत ?

नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । मंगलबार बिहान प्राप्त ताजा मतपरिणामअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ भने १ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । 

क्षेत्र नम्बर २ मा ३०७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले २०७६  र एमालेका नारायणप्रसाद खतिवडाले  ९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ७०७ मत पाएका छन् । 

यस्तै क्षेत्र नम्बर १ मा ६४४३ मत गणना सकिँदा एमालेका बद्री मैनालीले २६६० र माओवादी केन्द्रका हितबहादुर तामाङले २३२१ मत पाएका छन् । तामाङ र केसी सत्ता गठबन्धनका उम्मेदवार हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्