०५ साउन २०८३, मंगलबार

जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको अग्रता

जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको अग्रता

जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता कायमै राखेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बस्नेतले नेकपा एमालेका निरज आचार्यभन्दा ५०९ मत बढी लिई अग्रता कायमै राखेका छन् ।

४ हजार ३८८ मतगणना हुँदा बस्नेतले २ हजार २८५ र आचार्यले १ हजार ७७६ मत प्राप्त गरेका छन् ।

बस्नेत माओवादी केन्द्रका उपमहासचिव र आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । आइतवार सम्पन्न मतदानमा प्रतिनिधि सभातर्फ ६५ हजार ९६१ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्